1.अपाङ्गता परिचयपत्र (Disability Identity Card) बनाउने प्रक्रिया – नेपाल
अपाङ्गता परिचयपत्र भनेको के हो? What is Disability Identity Card अपाङ्गता परिचयपत्र (Disability Identity Card) नेपाल सरकारद्वारा अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरिने आधिकारिक परिचयपत्र हो। यो परिचयपत्र स्थानीय तह (नगरपालिका/गाउँपालिका) मार्फत जारी गरिन्छ र यसका आधारमा विभिन्न सरकारी सेवा, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य, शिक्षा, यातायात तथा अन्य सुविधाहरू प्राप्त गर्न सकिन्छ। नेपालमा अपाङ्गताको प्रकृति र…
